पुल्ठो

Romanized: pultho

भएनभएका कुरा लाएर दुई जनामा फाटो पार्ने काम; अर्काको चुक्ली लगाउने काम; पोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोल+ठो ८ पुलट]

1
भएनभएका कुरा लाएर दुई जनामा फाटो पार्ने काम; अर्काको चुक्ली लगाउने काम; पोल।

सम्बन्धित शब्दहरू