पुल्नु

Romanized: pulnu

केटाकेटीले खेल्ने गुच्चाको खेलमा घ्वाइँले सिमाना वा गट्टी नाघ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [√ पिलाउ+नु]

१.
केटाकेटीले खेल्ने गुच्चाको खेलमा घ्वाइँले सिमाना वा गट्टी नाघ्नु।
२.
बिग्रनु; नाश हुनु।

सम्बन्धित शब्दहरू