पुल्काउनु
Romanized: pulkaaunu, pulkaunu
कसैलाई प्रसन्न तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई प्रसन्न तुल्याउनु।
२.
पुलुक्क हेर्नु।