पुल्क्याउनु

Romanized: pulkyaaunu, pulkyaunu

पुलुक्क हेराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
पुलुक्क हेराउनु।
२.
पुल्किने पार्नु।

सम्बन्धित शब्दहरू