खुल्क्याउनु
Romanized: khulkyaaunu, khulkyaunu
काटिइसकेका खसी, बोका आदिका रौंलाई तातो पानी हालेर खुर्किनु; खुइल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
काटिइसकेका खसी, बोका आदिका रौंलाई तातो पानी हालेर खुर्किनु; खुइल्याउनु।
२.
(सकर्मक क्रिया)
राम्रो परिणाममा पुग्न नसकेका वा असफल भएकालाई खिस्याएर व्यङ्ग्य गर्नु।