पुल्को

Romanized: pulko

एकपल्ट पुलुक्क हेर्ने काम; पुलुक्क हेराइ; पलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पलक]

1
एकपल्ट पुलुक्क हेर्ने काम; पुलुक्क हेराइ; पलक।

सम्बन्धित शब्दहरू