रित्तो फुक्लो

Romanized: ritto fuklo, ritto phuklo, rittophuklo, rittofuklo

हातमा वा साथमा केही वस्तु नभएको; अल्झोबिल्झो केही नभएको; स्वतन्त्र। स्त्री. रित्तीफुक्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
हातमा वा साथमा केही वस्तु नभएको; अल्झोबिल्झो केही नभएको; स्वतन्त्र। स्त्री. रित्तीफुक्ली।

सम्बन्धित शब्दहरू