ढोक फुकुनु
Romanized: dhoka fukunu, dhoka phukunu, dhokaphukunu, dhokafukunu
कोही व्यक्ति मर्दा बाह्र या तेह्र दिनसम्म वर्जित रहेको ढोगभेट फुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कोही व्यक्ति मर्दा बाह्र या तेह्र दिनसम्म वर्जित रहेको ढोगभेट फुकाउनु।