ढ्वाङ फुक्नु
Romanized: dhvaanga phuknu, dhvanga phuknu, dhwaanga phuknu, dhvaanga fuknu
अर्काका गुप्ती कुराहरू सार्वजनिक गर्नु; सबैलाई थाहा दिनु; भएनभएको हल्लाखल्ला मच्चाउनु; ढ्वाङ पिट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अर्काका गुप्ती कुराहरू सार्वजनिक गर्नु; सबैलाई थाहा दिनु; भएनभएको हल्लाखल्ला मच्चाउनु; ढ्वाङ पिट्नु।