ल्वाङ फुल

Romanized: lvaanga phula, lvaanga phul, lvanga phula, lwaanga phula

कानमा लगाइने ल्वाङका आकारको फुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कानमा लगाइने ल्वाङका आकारको फुली।
२.
एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल।

सम्बन्धित शब्दहरू