ढ्वाङ फूल

Romanized: dhvaanga phula, dhvaanga phul, dhvanga phula, dhwaanga phula

तरबारका ढाँचाका पात हुने, विभिन्न रङका र धतुराका जस्ता फूल फुल्ने, एक किसिमको सुगन्धराज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढ्वाङ+फूल]

1
तरबारका ढाँचाका पात हुने, विभिन्न रङका र धतुराका जस्ता फूल फुल्ने, एक किसिमको सुगन्धराज ।

सम्बन्धित शब्दहरू