कान फुकाइ
Romanized: kaana phukaai, kaana phukai, kana phukaai, kaana fukaai
कान मन्त्राइ; काने खुसी; खासखुस। कानमा केही कुरा खुस्रुक्क भन्दाको भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कान मन्त्राइ; काने खुसी; खासखुस। कानमा केही कुरा खुस्रुक्क भन्दाको भनाइ।