कान काट्नु
Romanized: kaana kaatnu, kaana katnu, kana kaatnu, kana katnu
पक्कै हो भन्नु। (उदा.- यो कुरो नभए मेरो कान काटिदेऊ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
१.
पक्कै हो भन्नु। (उदा.- यो कुरो नभए मेरो कान काटिदेऊ)।
२.
सास्ती दिनु।
उदाहरण वाक्य
- यो कुरो नभए मेरो कान काटिदेऊ