कुरा काट्नु

Romanized: kuraa kaatnu, kura kaatnu, kuraa katnu, kura katnu

अरूले बोल्दै गर्दा बिचैमा रोकेर आफूले बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अरूले बोल्दै गर्दा बिचैमा रोकेर आफूले बोल्नु।
२.
अर्काको स्वभाव, काम गराइ वा भनाइबारे विमति राख्दै टिप्पणी गर्नु।

सम्बन्धित शब्दहरू