कास्ती काट्नु

Romanized: kaasti kaatnu, kaasti katnu, kasti kaatnu, kaashti kaatnu

ठुलो दुःख खेपेर पार हुनु; आमाबाबुको किरियाकाज गरेर सक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
ठुलो दुःख खेपेर पार हुनु; आमाबाबुको किरियाकाज गरेर सक्नु।

सम्बन्धित शब्दहरू