जुल्फी काट्नु
Romanized: julphi kaatnu, julfi kaatnu, julfi katnu, julphee kaatnu
कोरीबाटी मिलाइने गरी कपाल छाँट्नु; तलास्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कोरीबाटी मिलाइने गरी कपाल छाँट्नु; तलास्नु।