जुल्फी पाल्नु
Romanized: julphi paalnu, julfi paalnu, julfi palnu, julphee paalnu
काटछाँट गरी तह लाएर केही लामो पारी कपाल पाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
1
काटछाँट गरी तह लाएर केही लामो पारी कपाल पाल्नु।