जुल्फी

Romanized: julfi, julphee, julfee, julfii

काटछाँट गरी तह लाएर केही लामो पारी पालेको कपाल; बाबरी; बुलबुले; बङ्गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जुल्फ]

1
काटछाँट गरी तह लाएर केही लामो पारी पालेको कपाल; बाबरी; बुलबुले; बङ्गाली।

सम्बन्धित शब्दहरू