कुल्फी
Romanized: kulfi, kulphee, kulfee, kulfii
चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो।
२.
हुक्काका नलीको टुप्पामा जडिने धातुको बाङ्गो नली वा ढुङ्ग्रो।
३.
कुनै चिजमा घुम्न वा त्यसलाई घुमाउन कसिने धातुको टुक्रो।
४.
दुध हालेर बरफ जस्तै जमाइने टिनको गोलो, लाम्चिलो भाँडो वा ढुङ्ग्रो।
५.
मलाई बरफ।