ढल्की काट्नु
Romanized: dhalki kaatnu, dhalkee kaatnu, dhalkee katnu, dhalkii katnu
बोरामा भरेको सामान तौलिएर बेच्दा बोराको भाग, सुक्ती आदि घटाउन मूल तौलमा केही तौल कटाउनु वा घटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [भु.]
1
बोरामा भरेको सामान तौलिएर बेच्दा बोराको भाग, सुक्ती आदि घटाउन मूल तौलमा केही तौल कटाउनु वा घटाउनु।