टुपी काट्नु
Romanized: tupi kaatnu, tupee kaatnu, tupee katnu, tupii katnu
इज्जत नै दाउमा लगाउने काम गर्नु; सन्न्यासी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
इज्जत नै दाउमा लगाउने काम गर्नु; सन्न्यासी हुनु।