कान पाक्नु
Romanized: kaana paaknu, kaana paknu, kana paaknu, kana paknu
कानभित्र घाउ भएर पाक्नु; कानबाट पिप निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कानभित्र घाउ भएर पाक्नु; कानबाट पिप निस्कनु।
२.
कुनै कुरा सुन्दा सुन्दा दिक्क हुनु।