कान टोक्नु

Romanized: kaana toknu, kana toknu, kanatoknu, kaanatoknu

कुनै काममा तल्लीन व्यक्तिलाई अप्रिय हुने कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै काममा तल्लीन व्यक्तिलाई अप्रिय हुने कुरा गर्नु।

सम्बन्धित शब्दहरू