गोज्ज्वा टोकरो

Romanized: gojjvaa tokaro, gojjwaa tokaro, gojjwa tokaro, gojjbaa tokaro

अल्छी गर्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अल्छी गर्ने मानिस।
२.
गुजुल्टिएको कपाल; फोहरी कपाल।

सम्बन्धित शब्दहरू