टक्वा डोकरो
Romanized: takvaa dokaro, takwaa dokaro, takwa dokaro, takbaa dokaro
गचमच्च कपाल पारेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गचमच्च कपाल पारेको।
२.
नधोएको र नकोरेको (कपाल)।