आङमिचाइ
Romanized: aangamichaai, aangamichai, angamichaai, angamichai
जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस।
२.
शरीरका अङ्ग रगड्ने वा मिच्ने काम; शरीरलाई मिच्ने कार्य; अङ्गमर्दन।