बलमिचाइ

Romanized: balamichaai, balamichai, balamicaai, balamicai

अनधिकार रूपमा वा जबरजस्ती अर्काको हक मिच्ने काम; जबरजस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अनधिकार रूपमा वा जबरजस्ती अर्काको हक मिच्ने काम; जबरजस्ती।

सम्बन्धित शब्दहरू