आङ्देम्बे
Romanized: aangdembe, angdembe, aandembe, andembe
लिम्बूको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लिम्बू भाषा]
१.
लिम्बूको एक थर।
२.
सल्लाघारीमा बस्ने।