आच्छु आच्छु पार्नु

Romanized: aachchhu aachchhu paarnu, aachchhu aachchhu parnu, aachchhu achchhu paarnu, achchhu aachchhu paarnu

कसैले आक्रमण गरेर वा दपेटेर आपत् पार्नु; हायलकायल पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैले आक्रमण गरेर वा दपेटेर आपत् पार्नु; हायलकायल पार्नु।

सम्बन्धित शब्दहरू