आच्छु आच्छु
Romanized: aachchhu aachchhu, aachchhu achchhu, achchhu aachchhu, achchhu achchhu
आपद् पर्दा के गरूँ कसो गरूँ भएर; धौधौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आपद् पर्दा के गरूँ कसो गरूँ भएर; धौधौ।
२.
मुस्किल; कठिनाइ।
३.
हायलकायल।