आट
Romanized: aata, aat, at, ata
प्रायः घरभित्र कुनै सामान राख्न वा पर्दाका निम्ति उठाइएको केही अग्लो गारो; होचो डिल वा पेटी; आँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अट्ट]
1
प्रायः घरभित्र कुनै सामान राख्न वा पर्दाका निम्ति उठाइएको केही अग्लो गारो; होचो डिल वा पेटी; आँटी।