आटो
Romanized: aato, ato
आटो (aato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
आटो(१)
(नाम)
1.
गहुँ आदिको पिठो; आँटो।
आटो(२)
(नाम [मगराँती])
1.
मकैको भात।