आत्मनिवेदन
Romanized: aatmanivedana, aatmanivedan, aatmaniwedana, atmanivedan
आफूसमेत आफ्नो सर्वस्व इष्टदेवतालाई चढाउने काम; आत्मसमर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूसमेत आफ्नो सर्वस्व इष्टदेवतालाई चढाउने काम; आत्मसमर्पण।
२.
आत्मादेखिकै अनुरोध; आत्मपुकार ।