आत्माभिमान

Romanized: aatmaabhimaana, aatmaabhimaan, aatmaabhimana, aatmabhimaana

आफ्नो सम्मान र प्रतिष्ठाको विचार; आफ्नो मानअपमानको ज्ञान; स्वाभिमान; आत्मगौरव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो सम्मान र प्रतिष्ठाको विचार; आफ्नो मानअपमानको ज्ञान; स्वाभिमान; आत्मगौरव।

सम्बन्धित शब्दहरू