आदाङ्मा
Romanized: aadaangmaa, aadaangma, aadangmaa, adaangmaa
स्वास्नीमानिसलाई आदरपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; महाशया; महोदया; मेरी मालिक्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
स्वास्नीमानिसलाई आदरपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; महाशया; महोदया; मेरी मालिक्नी।