आदाङ्बा

Romanized: aadaangbaa, aadaangba, aadangbaa, adaangbaa

लोग्नेमानिसलाई आदरपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; महाशय; महोदय; श्रीमान्; मेरा मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
लोग्नेमानिसलाई आदरपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; महाशय; महोदय; श्रीमान्; मेरा मालिक।

सम्बन्धित शब्दहरू