आनन्दभवन

Romanized: aanandabhavana, aanandabhavan, aanandabhawana, anandabhavan

इलाहावादमा अवस्थित एउटा ऐतिहासिक भवन(मोतीलाल नेहरूद्वारा बनाइएको यो भवनमा जवाहरलाल नेहरू तथा इन्दिरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
इलाहावादमा अवस्थित एउटा ऐतिहासिक भवन(मोतीलाल नेहरूद्वारा बनाइएको यो भवनमा जवाहरलाल नेहरू तथा इन्दिरा गान्धीका जीवनका कतिपय महत्त्वपूर्ण घटना घटित भएका छन्)।

सम्बन्धित शब्दहरू