आनन्दमय कोश

Romanized: aanandamaya kosha, aanandamaya kosh, anandamaya kosha, aanandamaya kosa

वेदान्तशास्त्रका अनुसार आत्माका पाँच कोश वा आवरणमध्ये एक; अन्नमय, प्राणमय, मनोमय र विज्ञानमय कोशपछि परिगणित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वेदान्तशास्त्रका अनुसार आत्माका पाँच कोश वा आवरणमध्ये एक; अन्नमय, प्राणमय, मनोमय र विज्ञानमय कोशपछि परिगणित अन्तिम कोश।

सम्बन्धित शब्दहरू