मनोमयकोश
Romanized: manomayakosha, manomayakosh, manomayakos, manomayakosa
वेदान्तशास्त्रअनुसार मन, अहङ्कार र कर्मेन्द्रियले युक्त भएको पाँच कोशमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वेदान्तशास्त्रअनुसार मन, अहङ्कार र कर्मेन्द्रियले युक्त भएको पाँच कोशमध्ये एक।