मनोमल

Romanized: manomal, manomala

द्वोष, डाहा, रिस आदि मनका दूषित भाव वा विचार; मनोविकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
द्वोष, डाहा, रिस आदि मनका दूषित भाव वा विचार; मनोविकार।

सम्बन्धित शब्दहरू