मनोमान
Romanized: manomaana, manomaan, manoman, manomana
दिलैदेखिको मन्जुरी; चित्त बुझ्ने काम; मनले मान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मन+मान]
१.
दिलैदेखिको मन्जुरी; चित्त बुझ्ने काम; मनले मान्ने काम।
२.
(क्रियाविशेषण)
खुसीराजीसँग; स्वेच्छाले।