मनोमति
Romanized: manomati
बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बुद्धि।
२.
मनले चाहेको कुरा; मनले ठानेको कुरा; मनको सोच।