मन्दमति
Romanized: mandamati
कम बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कम बुद्धि।
२.
बुद्धि नभएको; मूर्ख; मतिहीन।