मन्दगति

Romanized: mandagati

धिमा चाल; मन्दचाल; सुस्तगति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धिमा चाल; मन्दचाल; सुस्तगति।
२.
मन्दगामी; मन्दग।

सम्बन्धित शब्दहरू