मनोमय

Romanized: manomay, manomaya

मनले सहित; मनले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनले सहित; मनले युक्त।
२.
मनसँग सम्बन्धित; मानसिक।

सम्बन्धित शब्दहरू