मनोगत
Romanized: manogat, manogata
मनमा अवस्थित; मनमा रहेको वा उठेको (भावना, विचार, कल्पना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनमा अवस्थित; मनमा रहेको वा उठेको (भावना, विचार, कल्पना आदि)।