मनोग्रस्त
Romanized: manograst, manograshta, manograsht, manograsta
मनका भावनाले गाँजेको; मनका आवेगहरूले पीडित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनका भावनाले गाँजेको; मनका आवेगहरूले पीडित।