मनोग्राही

Romanized: manograahi, manograahee, manograhee, manograhii

मनले ग्रहण गर्ने; आकर्षक; मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मनले ग्रहण गर्ने; आकर्षक; मनोहर।

सम्बन्धित शब्दहरू