अमनोगत

Romanized: amanogat, amanogata

ध्यानमा वा सम्झनामा नआएको; कल्पनामा नउत्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ध्यानमा वा सम्झनामा नआएको; कल्पनामा नउत्रेको।

सम्बन्धित शब्दहरू