मनोगतवाद
Romanized: manogatavaada, manogatavaad, manogatawaada, manogatavad
भौतिकवादी दृष्टिकोण नलिई स्वविवेकका निर्णयलाई नै ठिक ठहऱ्याउने र कल्पना तथा अनुमानका आधारमा नै कुनै विषय वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भौतिकवादी दृष्टिकोण नलिई स्वविवेकका निर्णयलाई नै ठिक ठहऱ्याउने र कल्पना तथा अनुमानका आधारमा नै कुनै विषय वा कुराको ठोकुवा गर्ने मत वा सिद्धान्त।